नियम ७
नियुक्तिको लागि योग्यता
सम्बन्धित समूहको रिक्त पदमा खुला प्रतियोगिताद्वारा पूर्ति गर्दा ऐनको दफा १० बमोजिम अयोग्य नभएका तथा अनुसूची – ३ बमोजिमको न्यूनतम शैक्षिक योग्यता पुगेका व्यक्तिहरु उम्मेदवार हुन सक्नेछन्।